युवा मोर्चा www.yubamorcha.blogspot.com

पेजहरु

  • होमपेज
  • समाचार
  • विचार
  • अन्तर्वार्ता
  • प्रवास
  • विश्व
  • विज्ञान
  • कला साहित्य
  • हाम्रोबारेमा
  • मनोरन्जन

कला साहित्य


Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Home
Subscribe to: Posts (Atom)

अन्य लिंकहरु

  • युवा सन्देश
  • राप्ती सन्देश
  • युवा मोर्चा
  • युवा संदेश
  • राप्ती अनलाइन
  • राप्ती संदेश
  • जन सन्देश
  • युवा क्रान्ति
  • श्रमजीवी

श्रमजीवी

श्रमजीवी

Followers

About Me

yuba morcha
View my complete profile

shramjivi

shramjivi

प्रकाशित सामाग्रीहरु

  • ▼  10 (1)
    • ▼  May (1)
      • एमालेको प्रवास कमिटि प्रनेम.संघ मलेसियाको साधारण स...

सुनौलो बिहानी आउनेछ ।

बसी खानेलाई पाल्न जसले खेत खन्छ ।
जसले हलो जोत्छ ।
शोषण गर्नेलाई बलियो पार्न
जसले मेशिन चलाउँछ ।
जो दास र नोकर बन्छ ।
उसको सेतो रगत हो ।
तर अव रगतको अर्थ वदलिएको छ ।
जसले गर्दछ दिनदिनै कमाइ
अर्कैले खान्छ रमाई रमाई
दुख गर्नेलाई दु:ख माथि दु:ख छ ।
सधैं उसको पेट खालि छ ।
श्रमजीवी मजदुरहरुलाई माथि उठ्न नदिने जाली छ ।
जो जिन्दगी भर दबिएको छ ।
उ श्रमजीवी मजदुर हो ।
तर अव मजदुरको परिभाषा वदलिएको छ ।
पसिनाको बुँद बुँद मोति हो ।
मजदुरहरुको जीवन धान्ने ज्योति हो ।
टुईन टावर मात्र होइन ।
नारायाणहिटी र सिंहदरवार
मात्र पनी होइन ।
सिङ्गो विश्व श्रमजीवी मजदुर हो ।
किनकी जमाना वदलिएको छ ।
घर बनाउनेको हो ।
जमिन जोत्नेहरुको हो ।
श्रमजिविहरुनै मालिक हौँ ।
त्यसैले म भन्छु पसिनाको अर्थ वदलिएको छ ।
श्रमजीवी सर्वहारा को परिभाषा वदलिएको छ ।
चेतनशील, परिवर्तनशील, प्रगतिशील.
अनि अनि..
संघर्षशील क्रान्तिकारी युवाहरु जाग्नेछन्
एक दिन कालो वादल हट्नेछ
र सुनौलो बिहानी आउनेछ ।

सबैलाई मुख्य कुरा महत्वपुर्ण हुन्छ

बुद्दिलाई बलको, बारीलाई मलको, सिनेमालाई हालको, नेतालाई दलको, समुन्द्रलाई छालको, पानीलाई तालको, भातलाई थालको,मान्छेलाई कालको, कुखुरालाई स्यालको, मुखलाई -यालको,बदमासलाई जालको,हिरोइनलाई चालको,तरकारीलाई दालको,दम्पतीलाई ढालको,दलाललाई मालको,सुत्केरीलाई सालको,चटनीलाई तिलको,सर्पलाई चिलको,बारीलाई डिलको,प्रेमलाई दिलको,अन्नलाई मिलको,तरुनीलाई हिलको,पानीलाई मुलको नदीलाई पुलको,बच्चालाई स्कुलको,नारालाई तुलको,वर्ल्डकपलाई फूटबलको,संविधानलाई २५ दलको,जंगललाई भालुको,समोसालाई आलुको,टाउकोलाई तालुको,तरकारीलाई पिंडालुको,बैंशलाइ चालुको,कालीलाई कालुको,समाजलाई ठालुको,बिहारलाई लालुको,त्यसैगरी कुकुरलाई कलोको,धानलाई खलोको,जुवालाई हलोको,पालीलाई बलोको,प्रेमिकालाई अंगालोको,हावालाई धुलोको,ताप्केलाई चुल्होको,भेनालाई सालीको,हलोलाई फालिको,कालेलाई कालिको,झगडालाई गालीको,चरीलाई डालीको,भाषणलाइ तालीको,जमिनलाई वालीको,खेतलाई आलीको,बगैचालाई मालीको,नेतालाई बोलीको,माओवादीलाई गोलीको,,जुवातासलाई झेलिको,रक्सीलाई भेलिको,ढाँकाटोपीलाई पाल्पालीको,आन्दोलनलाई -यालीको,जनतालाई बिजुलीको,किशुनजीलाई कपालीको,कारोवारलाई दलालीको,मजदुरीलाई नेपालीको, त्यसैगरी अचारलाई मुलाको,दुलहीलाई दुल्हाको,मुसालाई दुलाको,मकैलाई फुलाको,बोलीलाई बेलाको,सडकलाई नालाको,फेयर एण्ड लाभ्लिलाई गालाको,धोकालाई तालाको,गालालाई मालाको,मासुलाई छालाको,कपडालाई टालाको,बगरलाई बकुल्लाको,संसदलाई जिल्लाको,काठलाई किल्लाको,सव्जिलाई तेलको,बाढीलाई भेलको,फूटबललाई गोलको,भारतलाई नेपालको,बारीलाई मलको,आगोलाई पेट्रोलको,तालुखुइलेलाई कपालको,घामलाई शितलको,घरलाई झ्यालको,रुखलाई जंगलको,पोखरालाई फेवातालको,रोगीलाई अस्पतालको,लगानीलाई प्रतिफलको,भैंसीलाई आहालको,अमेरिकालाई इजरायलको,छोरालाई मोतार्सैकलाको,छोरीलाई मोबाइलको,गीतलाई सुरतालाको,यो रचना पनी ताल न बेतालको


श्रमजीवी युवा

श्रमजीवी  युवा
Awesome Inc. theme. Powered by Blogger.